काठमाडौं । प्रतिनिधिसभा सदस्य निशा डाँगीले भारतीय नम्बर प्लेटका सवारी साधनलाई दिइने प्रवेश पासको दुरुपयोग भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नियमअनुसार एक दिनका लागि मात्र अनुमति दिइएका सवारी साधनहरू व्यवहारमा भने नेपालमै निजी तथा सार्वजनिक प्रयोजनमा सञ्चालन भइरहेको बताइन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।