जिप दुर्घटनामा घाइते निर्वाचन प्रहरीको हेलिकप्टरमा उद्धार

काठमाडौ । जुम्लाको तातोपानी गाउँपालिका–६, धौलापानीमा भएको जिप दुर्घटनामा गम्भीर घाइते भएका निर्वाचन प्रहरीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी नेपालगन्ज लगिएको छ। दुर्घटनामा गम्भीर घाइते भएका २१ वर्षीय धमेन्द्र रोकाया (हिमा गाउँपालिका–२)लाई हेलिकोप्टरबाट नेपालगन्ज लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिएका

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com