काठमाडौं । ग्लोबल नागरिकमा प्रकाशित र प्रसारित समाचारप्रती तुँदी कन्स्ट्रक्सनले खण्डन गरेको छ। कन्स्ट्रक्सनले ग्लोबल नागरिकलाई खण्डन पठाउँदै समाचारप्रति असन्तुष्टि जनाएको हो। ‘तुँदी कन्स्ट्रक्सनको ढिलासुस्ती र लापरबाहीले यात्रुलाई सास्ती’ सम्बन्धि प्रकाशित समाचारलाई कम्पनीले अस्वीकार गरेको छ। (ग्लोबल नागरिकलाई प्राप्त सुचनाको श्रोतप्रति हामी बिश्वस्त छौं। –सम्पादक)
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।