‘कुलिङ पिरियड’ प्रकरण : छानबिन समितिमा कांग्रेस र एमालेबीच मतभेद, प्रतिवेदन अन्योलमा

काठमाडौं । संघीय निजामती सेवा विधेयकको विवादास्पद ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको छेडछाडबारे छानबिन गर्न गठन गरिएको संसदीय विशेष समिति राजनीतिक दलहरूको मतभेदका कारण निष्कर्षमा पुग्न नसकेको छ। सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच समितिभित्रै मत नमिलेपछि प्रतिवेदन अझै टुंगो लाग्न सकेको छैन।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com