मेयर टिकट नपाएको भन्दै डिल्लीराम घिमिरेले रूँदै त्यागे एमाले

झापा आन्दोलनका एक हस्तीले नेकपा एमाले त्यागेको घोषणा गरेका छन्। मंगलबार बिहान मेचीनगरका स्थानीय पत्रकारसँग आँसु खसालेर नेकपा एमालेको साधारण सदस्यता समेत नरहने गरी पार्टी परित्याग गरेको बताए।  मेची नगरपालिकाको मेयरका आकांक्षी बनेका नेकपा एमालेका नेता डिल्लीराम घिमिरेले पार्टीभित्रको चरम गुटबन्दीका कारण पार्टीबाट अलग भएको सेतोपाटीलाई बताए।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com