परीक्षामा असफल भएको झोँकमा ‘अन्धाधुन्द’ चक्कु प्रहार : ८ जनाको मृत्यु, १७ घाइते

काठमाडौं । पूर्वी चीनको वुसी शहरमा एक विद्यार्थीको आक्रमणबाट आठ जनाको मृत्यु भएको छ । वुसी यिक्सिङ आर्ट्स एन्ड क्राफ्ट्स भोकेस्नल टेक्निकल कलेजबाहिर भएको अन्धाधुन्द चक्कु प्रहारको घटनामा आठ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । यस्तै ती युवाको आक्रमणबाट १७ जना घाइते भएका छन्

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com