काठमाडौँ। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० मा मतगणना सुरु भएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० अन्तर्गतका सबै मतदान केन्द्रहरूबाट मतपेटिकाहरू संकलन गरी सर्वदलीय बैठक समेत सम्पन्न भएर मतगणना सुरु भएको निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्।
काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को मतगणना पनि आजैदेखि सुरु हुने भएको छ।…
काठमाडौं। क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले मध्यपूर्वमा बढ्दै गएको इजरायल–इरान द्वन्द्वमा आफ्नो देशको सैन्य सहभागिताको सम्भावनालाई पूर्ण रूपमा नकार्न नसकिने बताएका छन् । अस्ट्रेलियाको राजधानी क्यानबेरामा बिहीबार आफ्ना समकक्षी एन्थोनी अल्बानिजसँगको
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।