दाङ–२ मा रास्वपाका विपिन आचार्यले तेब्बरभन्दा बढी मतान्तरले शंकर पोखरेललाई पछि पारे

ग्लोबल नागरिक

काठमाडौं। दाङ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तथा सहमहामन्त्री विपिन आचार्यले स्पष्ट अग्रता कायम गरेका छन् । जारी मतगणनाको ताजा अवस्थाअनुसार आचार्यले १ हजार ८०० मत प्राप्त गरेका छन्[ ... ]

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुनको अग्रता

ग्लोबल नागरिक

म्याग्दी। म्याग्दीमा प्रतिनिधि सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवार महाविर पुनले अग्रता लिएका छन्। मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाका अनुसार यहाँ २८१३ मत गणना भएको छ। त्यसमध्ये २६२६ मत सदर र १८७ मत बदर भएको छ।[ ... ]

गुल्मी–१ : रास्वपाका सागर ढकालको सुरुवाती अग्रता, प्रदीप ज्ञवाली दोस्रो स्थानमा

ग्लोबल नागरिक

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकालले अग्रता कायम गरेका छन्। हालसम्मको मतगणनाअनुसार ढकालले २४३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी[ ... ]

दाङ–२ मा रास्वपाका विपिन आचार्यले तेब्बरभन्दा बढी मतान्तरले शंकर पोखरेललाई पछि पारे

काठमाडौं। दाङ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तथा सहमहामन्त्री विपिन आचार्यले स्पष्ट अग्रता कायम गरेका छन् । जारी मतगणनाको ताजा अवस्थाअनुसार आचार्यले १ हजार ८०० मत प्राप्त गरेका छन् । यो क्षेत्रबाट नेकपा (एमाले) ले पार्टी महासचिव शंकर पोखरेललाई…

रास्वपाको जनलहर शान्त विद्रोहको अभिव्यक्ति : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी विद्रोहपछि सम्पन्न आमनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पक्षमा…


अन्तर्राष्ट्रिय

सबै हेर्नुहोस्

इरान युद्धमा सैन्य संलग्नताको सम्भावनालाई नकार्न सकिंदैन : क्यानडाका प्रधानमन्त्री

काठमाडौं। क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले मध्यपूर्वमा बढ्दै गएको इजरायल–इरान द्वन्द्वमा आफ्नो देशको सैन्य सहभागिताको सम्भावनालाई पूर्ण रूपमा नकार्न नसकिने बताएका छन् । अस्ट्रेलियाको राजधानी क्यानबेरामा बिहीबार आफ्ना समकक्षी एन्थोनी अल्बानिजसँगको

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com