गरिमा चौधरीलाई न्यायको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन (तस्बिरहरू)

ग्लोबल नागरिक

काठमाडौं । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनामा न्यायको माग गर्दै स्वतन्त्र नागरिक समूहले आइतबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन[ ... ]

सप्तरीमा ३ वर्षीया बालिका मृत फेला

ग्लोबल नागरिक

सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्। स्थानीय इरफानकी तीन वर्षीया छोरी सानिया खातुनको शव आइतबार घरपछाडिको झाडीमा फेला परेको हो। परिवारका अनुसार सानिया आइतबार बिहान करिब ९[ ... ]

‘फिनिस कम्पनीको सम्झौता फिनिस गर्न कुन सरकारले रोक्यो ?’ : मेयर चिरीबाबुलाई सांसद आशिकाको प्रश्न

ग्लोबल नागरिक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको अभिव्यक्तिमाथि प्रश्न उठाएकी छन्। फोहोर व्यवस्थापनका विषयमा मेयर महर्जनले फिनिस कम्पनी र नेपाल सरकारबीच भएको सम्झौताका कारण स्थानीय तहले आफ्नै पालिकाभित्र[ ... ]

गरिमा चौधरीलाई न्यायको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनामा न्यायको माग गर्दै स्वतन्त्र नागरिक समूहले आइतबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न, पीडित परिवारलाई न्याय दिलाउन…

अन्तर्राष्ट्रिय

सबै हेर्नुहोस्

बालबालिकाको गोपनीयता उल्लङ्घन मुद्दा सल्टाउन टिकटकले तिर्ने भयो ४० करोड डलर

काठमाडौं। टिकटक र यसको चिनियाँ मूल कम्पनी बाइटडान्सले अमेरिकामा बालबालिकाको अनलाइन गोपनीयता उल्लङ्घनसम्बन्धी मुद्दा सल्टाउन ४० करोड अमेरिकी डलर तिर्न सहमति जनाएका छन्। अमेरिकी न्याय विभागसँग भएको सम्झौताअनुसार टिकटकले बालबालिकाको

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com