रामेछाप । रामेछापको सुनापति गाउँपालिका वडा नम्बर–५ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार चित्रबहादुर मानन्धर निर्वाचित भएका छन्। 

सुनापति गाउँपालिका–५ खनियापानीमा माआवादीबाट वडा अध्यक्षका उम्मेदवार चित्र बहादुर मानन्धरसहित प्यानल नै विजयी भएको हो। 

advertisement

खनियापानीमा काँग्रेस र माओवादी बीच तीव्र प्रतिस्पर्धा थियो । कांग्रेसबाट वडाअध्यक्षका उम्मेदवार जनक कुमार खड्कालाई १५३ मतले पराजित गर्दै मानन्धर विजयी भएका हुन्। 

प्रकाशित मिति: २ जेष्ठ २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com