धनगढी । कैलालीको लम्किचुहा ८ गप्कामा हावाहुरीसहित असिनापानी परिरहेका बेला गुड्दै गरेकाे बसमा रुख खसेकाे छ। 
रुख ढल्दा से १ ख १८०६ नम्बरको बसमा क्षति पुगेको छ। 
रुख खस्दा पाँजना यात्रु घाइते भएका छन। उनीहरूको लालरत्न अस्पतालमा उपचार भइरहेको छ। 

प्रकाशित मिति: ६ जेष्ठ २०७९, शुक्रबार












प्रतिक्रिया