काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साहले आफ्नाे तलबबाट र्‍यापर यम बुद्धकाे सालिक बनाउने घाेषणा गरेका छन्।

हिजो महानगरको बैठकले र्‍यापर यम बुद्धकाे सालिक बनाउन पन्ध्र लाख बजेट विनियोजन गर्ने घोषणा गरेको थियो। उक्त विषयलाई लिएर सामाजिक संजालमा मेयर बालेन्द्र साहको आलोचना समेत सुरु भएको थियो। आलोचना सुरु भएसंगै बालेन्द्रले आफ्नै तलब बाट यम बुद्धको सालिक बनाउने घोषणा गरेका छन्।

advertisement

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् साे कुराकाे जानकारी दिएका हुन्।

मेयर बालेन्द्र साहको फेसबुक स्टाटस:

प्रकाशित मिति: २५ असार २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com