काठमाडौं । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ राईले घुस माग्नेलाई झापड हान्ने नागरिकलाई पुरस्कृत गर्ने घाेषणा गरेका छन। मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत साे घाेषणा गरेका हुन।
‘कसैले घुस माग्छ भने एक झापड हान्नु ! म सचेत नागरिकको पुरस्कार दिनेछु अनि त्यो व्यक्तिको हालत पत्ला बनाउनेछु,’ मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
प्रकाशित मिति: २६ माघ २०७९, बिहिबार











प्रतिक्रिया