काठमाडौं । राप्रपाको कार्यसम्पादन समिति र संसदीय दलको आकस्मिक बैठक सुरु भएको छ । सो बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गर्ने एक नेताले जानकारी दिए ।

हिजो (शुक्रबार) बालुवाटारमा कांग्रेससहित ८ दलले  राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णय गरेपछि राप्रपा सरकार छोड्ने निश्कर्ष पुगेको हो ।

advertisement

पुष १० गते एमाले, राप्रपासहितका दलका समर्थनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका थिए । तर, दुई महिना नबित्दै प्रचण्ड सत्ता समिकरण बदल्ने निश्कर्षमा पुगेका हुन् ।

 

प्रकाशित मिति: १३ फाल्गुन २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com