काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो सवारीका क्रममा साइरन नबजाउन सुरक्षा निकायलाई आग्रह गरेका छन् ।

उनको सचिवालयले दिएको जानकारीअनुसार बानेश्वरबाट निस्कनासाथ पौडेलले यस्तो आग्रह गरेका थिए ।

advertisement

नवनिर्वाचित पौडेल प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् भने केहीबेरमा निवास पुग्ने उनको सचिवालयले जनाएको छ ।

 

प्रकाशित मिति: २५ फाल्गुन २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com