काठमाडौँ । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क राज राईले शहरी विकास मन्त्रालयका सचिवले आफ्नो फोन नउठाएको बताएका छन् ।

आइतबार(आज) दिउँसो सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सचिव सुरेश आचार्यलाई आफ्नो फोन नउठाउनुको कारण के रहेछ भनेर प्रश्न गरेका हुन् ।

advertisement

शहरी विकास मन्त्रालयका सचिवले मेरो फोन नउठाउनुको कारण के रैछ नगर प्रमुख राईले लेखेका छन् सारै ठूलो हो कि के हो यो व्यक्ति ? गैर जिम्मेवार नबन्नु

मेयर राईले उठाएको प्रश्नबारे सचिव आचार्यसँग बुझ्न खोज्दा उनको फोन उठेन ।

 

प्रकाशित मिति: ३ बैशाख २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com