काठमाडौँ । रास्वपाका सभापति तथा सांसद रवि लामिछानेले पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि धन्यवाद दिएका छन् ।
उनले बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत नेपाल प्रहरी, गृहमन्त्री र प्रधानमन्त्री धन्यवाद दिएका हुन् ।
रविले अब यो सिलसिला कुनै हालतमा नरोक्न पनि आग्रह गरेका छन् ।
प्रकाशित मिति: २७ बैशाख २०८०, बुधबार












प्रतिक्रिया