काठमाडौँ । नेकपा एमालेका अध्यक्ष‍ केपी शर्मा ओलीमाथि भ्रष्टाचारको आरोप लगाएको भन्दै पार्टीले आपत्ति जनाउँदै एमाले सांसदले संसद् अवरोध ग‍रेका हुन्।

सांसद् हृतराज पाण्डे बोल्ने क्रममा एमालेका सांसद्ले संसद् अवरोध गरेका हुन्।

advertisement

सत्तापक्षका नेताले विना आधार भ्रष्ट्राचारको आरोप लगाएको भन्दै एमाले प्रमुख सचेतक पदम गिरीले आपत्ति जनाए।

उनले भने,’ सत्तापक्षका नेता राजन दाहालले हाम्रो दलका नेतालाई पशुपतिको गजुर काण्डमा सुन र पित्तल भनेर आरोप लगाउनुभयो। हामी जवाफ चान्छौँ। सत्ता पक्षले जवाफ नआएसस्म्म सदनको कारवाही अघि बढन सक्दैन। एमाले भ्रष्टाचार विरोधी पार्टी हो।’

 

प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com