काठमाडौँ । ललितपुरको पाटन उच्च माध्यमिक विद्यालयनजिकै एक किशोरले प्रहरी जवानमाथि चक्कु प्रहार गरेका छन्।

ललितपुर पाटनढोकामा रहेको पाटन उच्च माध्यमिक विद्यालयनजिकै रहेको एक क्यान्टिनका किशोरले प्रहरी जवानलाई बुधबार दिउँसो चक्कु प्रहार गरेका हुन्।

advertisement

घटनास्थलमै रहेकी फोटो पत्रकार बर्षा शाहका अनुसार चक्कु प्रहारबाट प्रहरी जवान सामान्य घाइते भएका छन्।

घटनापछि ती किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com