काठमाडौं । राष्ट्रिय धोती दिवस मनाउने क्रममा प्रहरीले जनमत पार्टीका अध्यक्ष तथा सांसद सिके राउतसहित ५० भन्दा बढीलाई पक्राउ गरेको छ।

अंग्रेजी नयाँवर्षको पहिलो दिन जनवरी १ का दिन राष्ट्रिय टाेपी दिवस मनाइँदै आइएकाे छ। साेही दिन सिके राउतसहितकाे टाेलीले पनि राष्ट्रिय धाेती दिवस मनाउन बबरमहलबाट माइतीघर मण्डलातिर जान खोज्दा प्रहरीले साेमबार बिहान नियन्त्रणमा लिएकाे हाे।

advertisement

 

प्रकाशित मिति: १६ पुस २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com