काठमाडौं । मुखमा टेप लगाएर माइतीघर मण्डला पुगेका डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेकाे छ ।

पाँच बुँदे माग राखेर आन्दोलनमा रहेका डा. केसीलाई निषेधित क्षेत्र तोडेको आरोपमा पक्राउ गरिएको प्रहरीले बताएकाे छ । उनलाई पक्राउ गरेर सिंहदरबार प्रहरी वृत्तमा लगिएको छ ।

advertisement

यसअघि पनि उनीसहितका अभियन्ताहरु त्यही स्थानबाट पक्राउ परेका थिए ।

प्रकाशित मिति: २४ पुस २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com