काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका प्रमुख दुर्गा प्रसाईँले मिटरब्याज पीडितहरुको आँसुले शासकहरुलाई पोल्ने बताएका छन्।
आफ्नो महाअभियानको वार्षिक उत्सवको अवसरमा भृकुटीमण्डपमा प्रसाईंले १ लाख मानिसले नागरिकता त्यागेको उल्लेख गर्दै नेपालीले दुइटा नागरिकता राख्न पाउनुपर्ने बताए।
उनले केहि ब्यापारीको कारण देश टाट पल्टिएको भन्दै ‘यी हुन् राष्ट्रघार गर्ने ब्यापारी’ भन्दै केहि तस्बिर समेत ठूलो प्रोजेक्टर स्क्रिन सार्वजनिक गरे ।
प्रकाशित मिति: १ फाल्गुन २०८०, मंगलबार













प्रतिक्रिया