काठमाडौं । नयाँ गठबन्धनको प्रमुख दल नेकपा एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री भएर जान प्रस्ताव गरेको छ।

नेपाली कांग्रेससहितको सात दलीय गठबन्धन तोडेर प्रचण्डलाई फेरि आफ्नो पोल्टामा ल्याउन सफल भएको एमालेले प्रचण्डलाई पूरै अवधि सरकारको नेतृत्व हाँक्न भनेको हो।

advertisement

प्रकाशित मिति: २१ फाल्गुन २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com