काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कार्यभार सम्हालेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण गरेलगत्तै बुधबार साँझ सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले गृहमन्त्रीको कार्यभार सम्हालेका हुन्।
प्रकाशित मिति: २३ फाल्गुन २०८०, बुधबार













प्रतिक्रिया