काठमाडौं । राप्रपाको प्रदर्शनमा झडप भएको छ । झडपका क्रममा प्रहरीले पानीको होफोरा हान्नुका साथै लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछी झडप भएको हो। प्रदर्शनकारीले प्रहरीमाथी ढुंगा हानेका थिए ।
४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलस भृकुटीमण्डपबाट सुरु भएको थियो । जुलस निषेधित क्षेत्रतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोक्दा तनाव बढेको थियो ।
प्रकाशित मिति: २७ चैत्र २०८०, मंगलबार













प्रतिक्रिया