काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेल्न अमेरिका पठाउने प्रक्रिया सुरु भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले मंगलबार विज्ञप्ति जारी गर्दै सन्दीपलाई अमेरिका पठाउन भिसा प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।

advertisement

सन्दीपलाई प्रतियोगितामा सहभागी हुन अमेरिका पठाउने विषयमा क्यानले आईसीसीसँग पहल गरिरहेको उनले बताए।

क्यानका सचिव खड्काले मंगलबार विज्ञप्ति जारी गर्दै सन्दीपको अमेरिका जाने भिसाको प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका हुन्।

प्रकाशित मिति: ८ जेष्ठ २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com