काठमाडौँ । सूचना, सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले सहकारीको खातामा आफ्नो दुई लाख रुपैयाँ मात्रै बचत रहेको बताएकी छन्।

सम्पत्ति विवरण बुझाउँदा भुलवश सहकारीमा २० लाख रुपैयाँ बचत रहेको उल्लेख भएको भन्दै उनले उक्त प्रष्टीकरण दिएकी हुन्।

advertisement

मन्त्री शर्माको सम्पत्ति विवरणमा क्यारिना ऋण तथा बचत सहकारी संस्थामा आफूसँग २० लाख रहेको उल्लेख थियो। मन्त्री शर्माले २० लाख नभई २ लाख मात्रै बचत रहेको बताएकी हुन्।

प्रकाशित मिति: ९ जेष्ठ २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com