काठमाडौं । आइसिसी ट्वान्टी–२० विश्वकपमा बंगलादेशले  नेदरल्यान्ड्लाई पराजित गरेको छ।

बिहीबार किंग्सटाउनमा टस हारेर पहिला ब्याटिङमा उत्रेको बंगलादेशले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५९ रनको योगफल खडा गरेको थियो।

advertisement

जवाफमा १६० रनको लक्ष्य पाएको नेदरल्यान्ड्ले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र १२५ रन बनाउन सक्यो। र २५ रनले हार्न पुग्यो।

प्रकाशित मिति: १ असार २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com