काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले महानगरकै वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठको गाडी फिर्ता ल्याएको छ।

महानगरपालिकाको बीए ४८२० नम्बरको गाडी श्रेष्ठले घरायसी काममा प्रयोग गर्ने गएको पाइएपछि नगर प्रहरीले उक्त गाडी कार्यालयमा फिर्ता ल्याएको हो।

advertisement

नगर प्रहरी स्रोतका अनुसार बिहीबार नगर प्रहरीको टोली श्रेष्ठको घरमा पुगेर उक्त गाडी ल्याएको हो ।

प्रकाशित मिति: ७ असार २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com