काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको फाइल आफूले खोलेको भन्ने जस नचाइएको बताएका छन्।

सोमबार प्रतिनिधि सभामा बोल्दै उनले भ्रष्टाचारको फाइल आफूले खोलेको भन्ने जस नचाइएको बताएका हुन्।

advertisement

उनले भने, ‘हिजो यहाँ कुरा आयो फाइल हामीले खोलेका हौँ तिमीहरूले खोलेको होइनौँ। ठिक छ तपाईँहरूले नै खोल्नुभएको हो हामीलाई जस चाहिएको छैन। काण्ड पनि हामीहरूले नै हो गरेको हो भन्दिएको भए राम्रो हुन्थ्र्यो। ३० औ वर्षमा यी काण्डहरू नि आफैले गरेको हो। फाइल तपाईँहरूले नै खोल्नुभएको हो। तर बन्द नहुँदै जिउँदै रहेको फाइललाई तपाईँहरूले गाड्न खोज्नुभयो। जसमा प्राण थियो। त्यसलाई नै पुन हामीले खोल्न प्रयास गरेका हौँ।’

प्रकाशित मिति: १४ श्रावण २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com