खोटाङ । खोटाङका दशजना युवाहरूले तिहारको अवसरमा माइती जाने महिलाहरूको लागि निःशुल्क मोटरसाइकल सेवा सञ्चालन गरेका छन्। यी युवाहरूले यातायातको अभावले समस्या भोगिरहेका महिलाहरूलाई सम्बन्धित स्थानसम्म पुर्‍याउने उद्देश्यले यो अभियान शुरु गरेका हुन्।

अभियानका संयोजक सञ्जयकुमार राईले भने, “यातायात र आर्थिक अभावका कारण माइतीघर जान नपाएका महिलाहरूलाई गन्तव्यसम्म पुर्‍याउने योजना बनाइएको हो।”

advertisement

 

प्रकाशित मिति: १६ कार्तिक २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com