कास्की । कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा आदेश लेखन कार्य जारी छ। बिहीबार सरकारी वकिलतर्फको जवाफी बहस सकिएपछि न्यायाधीश नीतिज राईले प्रतिवादीहरूलाई बोल्न समय दिएका थिए।

अदालत प्रशासनका अनुसार बहसपछिको प्रक्रियाअनुसार आदेश लेखन भइरहेको छ। अदालतले आरोपितहरूलाई थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्ने विषयमा आदेश जारी गर्ने तयारीमा छ।

advertisement

यस क्रममा अदालत परिसरबाहिर सुरक्षा व्यवस्था कडा बनाइएको छ।

 

प्रकाशित मिति: २५ पुस २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com