काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञान बहादुर शाहीलाई पितृशोक परेको छ । प्रमुख सचेतक शाहीका पिता हरिबहादुर शाहीको सोमबार निधन भएको हो ।

क्यान्सर रोगबाट ग्रसित शाहीको उपचारको क्रममा ६६ वर्षको उमेरमा सोमबार निधन भएको हो ।

advertisement

प्रमुख सचेतक शाही जुम्लाबाट प्रतिनिधिसभातर्फ प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

प्रकाशित मिति: १४ माघ २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com