काठमाडौँ । रुपन्देही जिल्ला अदालतले नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेका जोशीलाई रुपन्देही जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको हो ।
जोशी आजै रुपन्देही अदालतमा हाजिर भएका थिए ।
प्रकाशित मिति: २८ माघ २०८१, सोमबार













प्रतिक्रिया