काठमाडौं । कलाकार जितु नेपाललाई मातृशोक परेको छ। नेपालकी आमा योगकुमारी नेपालको ८९ वर्षको उमेरमा निधन भएको हो।
लामो समयदेखि अस्वस्थ योगकुमारीले आज बिहान ७ बजे आफ्नै निवासमा अन्तिम स्वास फेरिन्। योगमाया लामो समयदेखि दमको रोगबाट पीडित थिइन्। उनको आज दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ।
प्रकाशित मिति: ४ फाल्गुन २०८१, आइतबार












प्रतिक्रिया