काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले चैत १५ गते भएको दुखद घटनामा ज्यान गुमाएका दुई युवाका परिवारलाई आर्थिक सहायता प्रदान गर्ने घोषणा गरेका छन्।

आज आयोजित एक विशेष कार्यक्रममा उनले दिवंगत पत्रकार सुरेश रजक र सविन महर्जनका शोकसन्तप्त परिवारलाई राहतस्वरूप आर्थिक सहयोग उपलब्ध गराउने बताए। गुरुङले सुरेश रजकको परिवारलाई पाँच लाख रुपैयाँ र सविन महर्जनको परिवारलाई तीन लाख रुपैयाँ सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

advertisement

 

प्रकाशित मिति: १९ चैत्र २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com