काठमाडौं   नेपाली कांग्रेसले संसद्‌ीय दलको बैठक शनिबार बोलाएको छ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन्।

सिंहदरबारस्थित दलको कार्यालयका अनुसार बैठक संघीय संसद् भवन, नयाँ बानेश्वरको ल्होत्से हलमा बस्नेछ। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

 

प्रकाशित मिति: १९ बैशाख २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com