काठमाडौं । सरकार आगामी आर्थिक वर्षका लागि प्रतिगामी तथा अराजक गतिविधिहरूको दृढतापूर्वक प्रतिकार गर्ने नीति लिएको छ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा यस्तो अडान सार्वजनिक गरिएको हो।
नीति तथा कार्यक्रममा नेपालको संविधानको समिक्षा गर्ने र आवश्यक परे संशोधन प्रक्रिया अघि बढाउने स्पष्ट प्रतिबद्धता व्यक्त गरिएको छ। राष्ट्रपति पौडेलले संविधानको सुदृढीकरण र समावेशीताको विस्तारका लागि आवश्यक कदम चालिने घोषणा समेत गरेका छन्।
प्रकाशित मिति: १९ बैशाख २०८२, शुक्रबार













प्रतिक्रिया