काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।
नीति तथा कार्यक्रममार्फत् सरकारले केही महत्वपूर्ण र महत्वाकांक्षी योजना घोषणा गरेको छ ।
पूर्णपाठ: यहाँ Click गर्नुहोस्
प्रकाशित मिति: १९ बैशाख २०८२, शुक्रबार













प्रतिक्रिया