काठमाडौं । पाकिस्तानी सेनाको आक्रमणमा परी तीन भारतीय नागरिकको मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।
समाचार संस्था रोयटर्स र एएफपीले भारतीय सेनाको हवाला दिंदै कश्मीरमा पाकिस्तानी सेनाको आक्रमणमा परी तीन भारतीय नागरिकको मृत्यु भएको उल्लेख गरेका छन् ।
अन्तर्राष्ट्रिय समाचारसंस्थाहरुले भारतीय आक्रमणमा कम्तिमा ३० जना पाकिस्तानीको मृत्यु भएको जनाएको छ।
प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार












प्रतिक्रिया