काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ ।
आइतबार तोलामा एक लाख ८४ हजार २०० रुपैयाँ कायम रहेको छापावाल सुन सोमबार एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै सोमबार चाँदीको मूल्य भने स्थिर छ । चाँदी एक हजार ९४५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार












प्रतिक्रिया