काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक आज साँझका लागि बालुवाटारमा बोलाएका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ६ बजे बैठक बस्ने तय गरिएको एक मन्त्रीले जानकारी दिएका छन्।
उक्त बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिसम्बन्धी निर्णय हुने सम्भावना रहेको स्रोतको भनाइ छ।
प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार












प्रतिक्रिया