काठमाडौँ । कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
बुधबार बिहान ११ बजेर ५६ मिनेट जाँदा फुलिबाङ केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।
प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार













प्रतिक्रिया