काठमाडौं । जङ्गली हात्तीको आक्रमणबाट शनिबार बिहान सप्तरीमा एक जनाको मृत्यु भएको छ ।
कञ्चनरूप नगरपालिका–१२ का ६५ वर्षीय केदार विष्टको हात्तीको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर नजिकै बारीको रेखदेख गर्न बसेका विष्टमाथि हात्तीले आक्रमण गरेको थियो ।
प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार












प्रतिक्रिया