काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले संसदीय दलले आज दिउँसो महत्वपूर्ण बैठक आह्वान गरेको छ।
समसामयिक विषय तथा संसदमा प्रस्तुत गरिएको बजेटसम्बन्धी छलफलका लागि बैठन बस्न लागेको हो ।
एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार बैठक लोत्से हल, बानेश्वरमा दिउँसो १ बजे बस्नेछ।
प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार












प्रतिक्रिया