काठमाडौँ । सोमबार नेप्से परिसूचक बढेको छ। २.७७ अंकले बढेर नेप्से परिसूचक २६९५.८४ विन्दुमा पुगेको छ।

सोमबार कारोबार रकम ९ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। ३१४ स्क्रिप्सको २ करोड २० लाख ३१ हजार ८६१ कित्ता सेयर ९ अर्ब २२ करोड ६३ लाख २२ हजार ९३३ रुपैयाँमा खरिदबिक्री भएको छ।

advertisement

गत जेठ १५ गते बिहीबार बजेट सार्वजनिक भएयता सोमबार पहिलो सेयर कारोबार भएको हो। शुक्रबार र शनिबार शेयसबजार बन्द भयो भनर् आइतबार सार्वजनिक विदाका कारण सेयरकारोबार हुन सकेन।

प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com