काठमाडौं । घरको भर्याङबाट लडेर धनकुटामा एकजना महिलाको मृत्यु भएको छ । धनकुटा नगरपालिका ७ समावेशी टोल कि ६१ बर्सिया वर्तकुमारी राइको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको प्रहरीले जनाएको छ । राई सोमबार साझ आफ्नै घरको भर्याङबाट लडेर अचेत भएकी थिइन ।
प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलबार












प्रतिक्रिया