एजेन्सी । गाजापट्टीमा राहत बोकेर आइरहेका संयुक्त राष्ट्र संघ र व्यावसायिक ट्रकलाई पर्खिँदा पर्खिँदै मानिसहरूको मृत्यु भएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालय र स्थानीय अस्पतालले बताएअनुसार यस घटनामा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । खान युनिसको दक्षिणी सहरमा राहत पर्खेर बसिरहेका भीड भएको घर नजिकै इजरायली सेनाले हवाई आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका एसोसियटेड प्रेसले समाचार लेखेको छ ।

advertisement

उक्त सहायता इजरायल र अमेरिकाले समर्थन गरेको सहायता सञ्जालको थियो कि थिएन भन्ने स्पष्ट भएको छैन ।

प्रकाशित मिति: ३ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com