काठमाडौं । कैलाली जिल्ला कारागारका १ कैदीबन्दीको मृत्यु भएको छ । बैङ्किङ कसुरमा कारागार चलान भएका डडेलधुरा भागेश्वर–५ का २८ वर्षीय हरिश सिंह पालीको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो ।
कैलाली जिल्लाका प्रहरी नायक उपरीक्षक प्रहरी प्रवक्ता राज कुमार सिंहका अनुसार कारागारमा रहेका सिंह एक्कासि बिरामी भएपछि असार २ गते बिहान ११ बजे अस्पताल पुर्याइएको थियो ।
प्रकाशित मिति: ४ असार २०८२, बुधबार












प्रतिक्रिया