काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको बुटवल सबस्टेसनमा मंगलबार साँझ आगलागी भएको छ । आगलागीका कारण देशका अधिकांश स्थानमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

आगलागीले काठमाडौं उपत्यकाका धेरै स्थानमा बत्ती गएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आगलागी नियन्त्रणको लागि प्रयास भइरहेको प्राधिकरणको भनाइ छ ।

advertisement

प्रकाशित मिति: १० असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com